यस्तो छ अन्तराष्ट्रिय मापदण्ड अनुरुपको ‘स्मार्ट एनआरएनए अनलाईन’ प्रोटल (भिडियो)

कसरी बन्ने एनआरएनए सदस्य लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अन्तराष्ट्रिय मापदण्ड अनुरुप एमआईएस (सूचना व्यवस्थापन प्रणाली) सार्वजनिक गरेको छ । गैरआवासीय नेपाली संघको स्मार्ट एनआरएनए अन्तरर्गत सो प्रणाली सर्वजनिक गरिएको हो । नयाँ व्यवस्थामा अन्तराष्ट्रिय सुरक्षाका मापदण्ड र नयाँ प्रविधीलाई प्रयोगमा ल्याइएको छ । एमआईएसले गैरआवासीय नेपाली संघका विश्वभर छरिएका राष्ट्रिय समितिहरुलाई एउटै … Continue reading यस्तो छ अन्तराष्ट्रिय मापदण्ड अनुरुपको ‘स्मार्ट एनआरएनए अनलाईन’ प्रोटल (भिडियो)